Skip to content
Prabhu

नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुसर ७ गते बुक क्लोज गर्दैछ । त्यो भन्दा पहिलो सेयर बजार खुल्ने आज अन्तिम दिन भएकाले आजसम्म सेयर बजारमा कारोबार भएका सेयरधनीहरुले लाभांश पाउने छन् ।

बैंकले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारणसभा आयोजना गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal