Skip to content
Prabhu

आजसम्म सेयरधनी कायम भएकाले मात्रै तारागाउँ रेजेन्सीको बोनस पाउने

काठमाडौं । सेयर बजारमा आजसम्म कारोबार गरेका सेयरधनीहरुले तारागाउँ रेजेन्सी होटलको बोनस पाउने भएका छन् । होटलले पुस ७ गते बुक क्लोज गर्ने भएकाले भएकाले आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रे लाभांश पाउने भएका हुन् ।

आज यो हप्ताको सेयर बजार कारोबार हुने अन्तिम दिन रहेको छ । भोलि शुक्रबार र पर्सि शनिबार रहेको छ । होटलले चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरणको प्रस्ताव गरेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

प्रस्तावित लाभांश पारित गर्न पुस २४ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे ११ बजेदेखि सभा बस्दैछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्