काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागी नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्