Skip to content

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार परिसूचक घटेर कारोबार भइरहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५ रुपैयाँ ८० पैसाले बढेर ३९३ रुपैयाँ ८० पैसा पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक २६ दशमलव ४३ अंकले घटेर १.०१ प्रतिशतले घटेको छ । यो अवस्थामा नेप्से परिसूचक २५७० दशमलव ३८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ६८ करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्