Skip to content

गुराँस लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो एक घण्टाको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य २१६ रुपैयाँले बढेर २ हजार ३७६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार पनि १३ दशमलव ७७ अंकले बढेर २६२५ दशमलव ९८ विन्दुमा पुगेको छ । एक घण्टाको कारोबार जारी रहँदा सेयर बजारमा ७३ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime