Skip to content
Prabhu

लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ।
उक्त कम्पनीले सूचना प्रविधि सहायक (आईटी विभाग) का लागि १ जना र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

कनिष्ठ सहायकका लागि प्लस टु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सूचना प्रविधि सहायकका लागि आईटी विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने संस्थाको भनाइ छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित पुस २५ गतेभित्र आवेदन दिनुपर्ने छ।

global
अर्घाखाँची सिमेन्ट

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal