Skip to content

आज ग्रीन भेन्चर्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

nabil bank

काठमाडौं । आज पुस ११ गते बिहीबार ग्रीन भेन्चर्सक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

उक्त कम्पनीले १४ गते बुक क्लोज गर्दै छ। भोलि र पर्सी शुक्रबार र शनिबार परेकाले नेप्से बन्द रहन्छ। यसर्थ आज बिहीबारसम्म कायम सेयरधनीले मात्रै यो कम्पनीको लाभांश प्राप्त गर्न सक्ने छन्।

उक्त कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा साधारण सभा हुँदै छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi