Skip to content
Prabhu

सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

nabil

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको हो । यस अघि सिन्धु विकास बैंकको सेयर मूल्यमा पनि कारात्मक सर्किट लागेको थियो । फाइनान्सको सेयर मूल्यमा ३६२ रुपैयाँ ३० पैसाले गिरावट आएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३ हजार २६१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा सेयर बजार परिसूचक ९ दशमलल ९८ अंकले बढेर २६३६ दशमलव ५० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब १० करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal