Skip to content
Prabhu

अपि पावर कम्पनीले दार्चुला पावरमा ७३ करोड लगानी गर्ने

nabil

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपुँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत सेयर कायम गर्ने निर्णय गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal