Skip to content
Prabhu

पर्वत पैयुँ खोला हाइड्रोपावरको साधारणसभा पुस २८ गते

nabil

काठमाडौं । पर्वत पैयुँ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सभा स्याङजामा गाभबेसी होटलमा विहान पुस २८ गते आइतबार बिहान ११ बजे शुरु हुनेछ ।

आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले अनुमोदन गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पनि पारित गर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal