Skip to content

महिला लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको कारोबार जरी रहँदा महिला लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो ।

यो कम्पनीको सेयर मूल्य पहिलो एक घण्टाको कारोबार समयमा २२३ रुपैयाँ ७० पैसाले बढेर २ हजार ४६१ रुपैयाँ ६० पैसा पुगेको छ । यो अवधिमा समग्र बजार परिसूच कभने ७ दशमलव ३९ अंकले घटेर २६२३ दशमलव ३२ विन्दुमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime