Skip to content
Prabhu

जानकी फाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

काठमाडौं । जानकी फाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको गिरवाट आएर सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ९२ रुपैयाँ ६० पैसाले घटेर ८३३ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । यस अघि सपोर्ट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक भने ५ दशमलव ५८ अंकले बढेर २६३६ दशमलव ३० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ७७ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्