Skip to content
Prabhu

कैलाश हेलिकप्टरले आईपीओ निष्कासन गर्ने

nabil

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेसले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्काशन जारी गर्ने निर्णय गरेको हो ।

साथै बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस्तै, लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal