Skip to content
Prabhu

आशा लघुवित्तको बोनस सेयरधनीको खातामा जम्मा

nabil

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले वार्षिक साधारणसभाबाट पारित गरेको १४.२५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जनाएको छ ।

कम्पनीको मंसिर ७ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal