Skip to content

समस्याग्रस्त नेपाल सेयर मार्केट्सको व्यवस्थापनका लागि चारको सर्टलिस्ट सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि ४ जनालाई कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको छ । १ जना व्यवस्थापन समूहको सदस्यका लागि केन्द्रीय बैंले चार जनालाई बोलाएको हो ।

राष्ट्र बैंकले आवेदन मागेकोमा प्रकाश घिमिरे, कुमार अधिकारी, रामप्रताव यादव र राजेन्द्रप्रसाद तिम्सिनालाई कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको हो । राष्ट्र बैंकले यी चार जनालाई पुस २१ देखि पुस २४ गतेसम्म कार्ययोजना प्रस्तुतीकरण गर्न बोलाएको छ । प्रस्तुतीकरण साँझ ४ः१५ बजे हुनेछ । यो प्रक्रिया पूरा भएपछि एक जनालाई व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दिइनेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्