Skip to content

पोखरा फाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

काठमाडौं । पोखरा फाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सृयर मूल्य ५७ रुपैयाँ ७० पैसाले घटेर ५१९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा सर्किट लागेर कारोबार बन्द हुने गर्दछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवस्थामा समग्र बजार परिसूचक पनि २२ दशमलव ८४ अंकले घटेर २५८६ दशमलव ७४ विन्दुमा पुगेको छ । आजको कारोबार खुल्न वित्तिकै सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्