Skip to content

काठमाडौंमा भूकम्पको धक्का महसुस

nabil bank

काठमाडौं । काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेट भूकम्पको धक्का महसुस भएको हो ।

एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का महसुश गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले  नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime