काठमाडौं । बैंकर अनिलकेशरी शाहालाई मातृशोप परेका छ । शाहीका आमा विन्देश्वरी शाहको आज ९२ वर्षको उमेरमा निधन भएको हो ।
नेपालको विदेश सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र पछि भारतका लागि नेपाली राजदूत थिइन् । २०४४ सालमा उनी भारतका लागि राजदूत बनेकी थिइन् । जनआन्दोलनलगत्तै सरकारले उनलाई राजदूतबाट फिर्ता बोलाएको थियो ।






प्रतिक्रिया दिनुहोस्