Skip to content
Prabhu

डुम्रे शाखा कार्यालय बन्द गर्दै सूर्यज्योति लाइफ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप एक शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले तनहुँको डुम्रेमा रहेको आफ्नो शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कम्पनीले तनहुँ जिल्लाको बन्दीपुर नगरपालिका वडा नम्बर १ स्थित डुम्रे शाखा कार्यालय सोही जिल्लाको ब्यास नगरपालिका वडा नम्बर २ स्थित दमौली शाखा कार्यालयसँग गाभ्न लागेको हो । कम्पनीले पुस २५ गते बिहीबारदेखि लागू हुने गरी गाभिने जानकारी दिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यससँगै डुम्रे शाखाबाट बीमा गरेका बीमित, अभिकर्ता र अन्य आम ग्राहकहरू बीमा सेवा लिनका लागि दमौली शाखा कार्यालयसम्म जानु पर्ने भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal