Skip to content

कुमारी बैंकका सेयरधनीको हात खाली

काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बंक पठाउन निर्णय गरेको हो ।

Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्