Skip to content

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो । दिउसो २ बजेसम्मको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ५३ रुपैयाँ ३० पैसाले बढेर ५८६ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यस अघि सप्तकोशी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो । यो अवस्थामा समग्र सेयर बजार भने घटेको छ ।

यो अवस्थामा सेयर बजार परिसूचक ८ दशमलव ७६ अंकले घटेर २६३१ दशमलव ९२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ११ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime