Skip to content
Prabhu

भुक्तानी लिन बीमितलाई नेपाल लाइफको आग्रह

nabil

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई पूर्ण र आंशिक अवधि भुक्तानी रकम लिन आग्रह गरेको छ । विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भइसक्दा समेत रकम लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै रकम लिन बोलाएको हो ।

कम्पनीले पूर्ण अवधि भुक्तानी (म्याच्यूरिटी) रकम र आंशिक अवधि भुक्तानी (सर्भाइवल) रकम लिन बाँकी बीमित वा हकवालाले नजिकको शाखा कार्यालयमा सम्पर्क गरी रकम लिन सक्ने जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal