Skip to content
Prabhu

डिप्रोक्स लघुवित्तका सञ्चालक रीता पौडलले राजीनामा स्वीकृत

nabil

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सञ्चालक रीता पौडलको राजीनामा स्वीकृत भएको छ । सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने पौडेलले पुस १७ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको हो ।

कम्पनीको पुसर २२ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal