Skip to content
Prabhu

डिप्रोक्स लघुवित्तको साधारण सभा आज १० प्रतिशत लाभांश पारित गर्ने

nabil

काठमाडौं । डिप्रोक्स लघुविको साधारण सभा आज बस्दैछ । उक्त सधारण सभाले कम्पनीले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद (कर समेत) गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यो कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal