Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीलाई निराशा, लगातार २ वर्ष शुन्य लाभांश

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीलाई यो वर्षपनि निराशा लागेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गतवर्षको नाफाबाट सेयरधनीलाई केहीपनि लाभांश वितरण नगर्ने जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बैंकको ३८ औं साधारणसभा गर्न राष्ट्र बैंकबाट स्वीकृति आएको र सेयरधनीले केहीपनि लाभांश नपाउने जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट सहित धेरै बैंकले यो पटक सेयरधनीलाई निराश बनाएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्