Skip to content

साल्ट ट्रेडिङले लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिने

nabil bank

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिन निर्णय गरेको हो ।

दोस्रो बजारमा सेयर मूल्य बढी हुने कम्पनीमा साल्ट ट्रेडिङ समेत पर्छ । यसको दोस्रो बजारमा सेयर मूल्य ५ हजार ६४८ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime