Skip to content

गोर्खाज फाइनान्सको साधारण सभा भाँडियो

nabil bank

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको आजका लागि बोलाइएको साधारणसभा स्थगित भएको छ । साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेका कारण स्थगित गरिएको फाइनान्सले जनाएको छ ।

कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५ अनुसार सभा सञ्चालन गर्न आवश्यक उपस्थित सेयरधनीको संख्या नपुगेपछि सभा स्थगित गरिएको जानकारी कम्पनी सचिवले दिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि सभा रोकिएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime