Skip to content

इन्फिनिटी लघुवित्तको सञ्चालकमा डा. नेहा विष्ट नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा नेहा विष्टलाई नियुक्त गरिएको छ । बूढानीलकण्ठ–९ काठमाडौं ठेगाना भएकी विष्ट पेशाले डाक्टर हुन् ।

कम्पनी सञ्चालक समितिको पुस २८ गते बसेको ११२औं बैठकको निर्णयले संस्थापक सेयरधनीको तर्फबाट विष्टलाई सञ्चालक पदमा नियुक्त गरिएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्