Skip to content
Prabhu

फोनपे पेमेण्ट सर्भिस लिमिटेडले सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय पास गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एशोसिटलाई नियुक्त गर्ने प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal