काठमाडौं । प्रभु बैंकको नयाँ सञ्चालक समिति चयन भएको छ ।
निर्वाचनबाट संस्थापक र सेयरधनी गरेर ६ जना सञ्चालक समिति चयन गरेको हो ।
संस्थापक सेयरधनीको तर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह, र वृषबहादुर बस्नेत निर्वाचित भएका छन् ।
सर्वसाधारण सेयरधनीधनी तर्फबाट सुरजकुमार श्रेष्ठ, किशोरजंग कार्की, र राजु पौडेल सञ्चालकमा चयन भएका हुन् । साधारणसभाले बैंकको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्