Skip to content

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

nabil bank

काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उक्त बैंकको आज बिहीबार बसेको सञ्चालक समितिको ५२४ औं बैठकले सीईओ पदमा तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आजदेखि नै लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । यसअघिका सीईओ दिपककुमार देको कार्यकाल माघ २ गतेबाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime