Skip to content

बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १ हजार ४९० रुपैयाँले बढेर १६ हजार ३९० रुपैयाँ पुगेको हो ।

यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यस अघि मन्दाकी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक समेत ० दशमलव ७४ अंकले बढेर २५९६ दशमलव ७१ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime