Skip to content

सानिमा बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर १४५ रुपैयाँमै बिक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर प्रतिकित्ता १४५ रुपैयाँका दरले सम्पूर्णले खरिद गर्न सक्नेछन् । सेयर किन्न इच्छुक सर्वसाधारणले आफुले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाई १५ दिनभित्र निवेदन दिनु पर्नेछ । निवेदन बैंकको केन्द्रिय कार्यालय नारायणचौर, नक्सालमा बुझाउनु पर्नेछ ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्