काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको संचालक समितिले संस्थापक संचालक सुशीलकुमार अर्याललाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको छ । माघ २ गते बसेको ३४२औं बैंठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पु¥याउने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्