काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको अध्यक्षमा रतन लाल तायल चयन भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न सञ्चालक समितिको बैठले तायलाई अध्यक्षमा चयन गरिएको हो ।
त्यस्तै कम्पनीको प्रबन्ध सञ्चालकमा निपेश तायललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्