Skip to content
Prabhu

मेरो माइक्रोफाइनान्सको सञ्चालकमा बद्रि पुडासैनी र ज्ञानुकृष्ण अधिकारी निर्वाचित

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बद्रि प्रसाद पुडासैनी र ज्ञानुकृष्ण अधिकारी निर्वाचित भएका छन् । माघ ४ गते सम्पन्न १२ औँ साधारणसभाले उनीहरुलाई सर्वसाधारण सेयरधनी समूहबाट उनीहरुलाई सर्वसम्मत रुपमा सञ्चालकमा निर्वाचित गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal