Skip to content

नेप्से प्रिओपन सेसनमा साढे १ अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

आइतबार १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.६७ अंक बढेर २६०२.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८९ अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा ६० स्टकको ११७ पटकको कारोबारमा ५ करोड ३८ लाख २७ हजार ३९१ रुपैयाँ बराबरको ८८ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime