Skip to content

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशलमलव २६ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६०८ दशमलव २६ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २५ अंकले बढेर ४३९ दशमलव ३९ विन्दुमा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आजको प्रि ओपन सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ५० कम्पनीका ७ हजार ९१३ कित्ता सेयर ११९ पटक खरिद बिक्री हुँदा ६० लाख ३५ हजार ४०६ रुपैयाँ ७० पैसाको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्