Skip to content
Prabhu

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयमा रोजगारीको अवसर खुलेको छ । बैंकमा सिनियर अफिसर, जुनियर अफिसर र अफिसरको लागि जागिरको अवसर खुलेको हो ।

आवेदकको योग्यता आइसिएन र आइसिएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ । बैंकिङ सम्बन्धी अनुभव भएको व्यक्ति प्राथमिकता दिइने तर अनिवार्य भने नभएको बैंकको भनाइ छ । ४० वर्ष ननाघेका इच्छुकले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal