Skip to content

डिसहोमको वार्षिक इन्टरनेटमा ३ महिना बोनस र निःशुल्क फाइभ–जी राउटर अफर

nabil bank

काठमाडौं । डिसहोमले आफ्ना सबै इन्टरनेट ग्राहकलाई लक्षित गर्दै वार्षिक प्याकेजमा अफर सार्वजनिक गरेको छ।

कम्पनीले सबै इन्टरनेट प्याकेजमा थप ३ महिनाको बोनससहित निःशुल्क राउटरको अफर ल्याएको छ। कम्पनीले आफ्नो नयाँ तथा पुराना ग्राहकका लागि यो अफर सार्वजनिक गरेको बताएको छ ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले वार्षिक इन्टरनेट जडान गर्दा यो अफर पाउनेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime