Skip to content
Prabhu

सानिमा मिडिल तमोर हाइड्रोको अध्यक्षमा विनय कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक समिति अध्यक्षमा विनय कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको माघ ८ गते दिउँसो बसेको बैठकको निर्णयले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal