Skip to content
Prabhu

प्राइम कमर्सियल बैंकको ५ लाख संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको ५ लाख ५ हजार १८६ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक, योग्य व्यक्ति तथा कम्पनीका साथै संघसंस्थाहरूले समेत किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०७ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्ने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले आज माघ १३ गतेदेखि २० गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र आवेदन फाराम सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पाइनेछ ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal