Skip to content

बेस्ट फाइनान्सले माग्यो आईटी एसिस्टेन्ट

nabil bank

काठमाडौं । बेस्ट फाइनान्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले एक जना आइटी डिपार्टमेन्टमा एसिस्टेन्ट माग गरेको हो। आवेदकले इन्फरमेसन टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ प्रणालीको राम्रो ज्ञान भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

इच्छुकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime