Skip to content

उन्नति सहकार्य लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा उन्नति सहकार्य लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेमा सर्किट लागेर कारोबार बन्द हुन्छ । यो कम्पनीको सेयर मूल्य १५४ रुपैयाँ ५० पैसाले बढेर १ हजार ६९९ रुपैयाँ ५० पैसा पुगेको छ ।

यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ५४ दशमलव २१ अंकले बढेर २७११ दशमलव ९९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ८० करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime