Skip to content

आरम्भ चौतारी लघुवित्तद्वारा विभिन्न पदमा कर्मचारी माग

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । उक्त संस्थाले आइतबार एक सूचना प्रकाशित गर्दै सहायकदेखि अधिकृतसम्मको पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

उक्त संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, शाखा प्रबन्धक र सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिने नेपाली नागरिकहरुले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्