Skip to content
Prabhu

ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकाारत्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १८० रुपैयाँ १० पैसाले घटेर १ हजार ६२१ रुपैयाँ २० पैसा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।

यो अवस्थामा सेयर बजार परिसूचक २ दशमलव ७२ अंकले बढेर २७३२ दशमलव ७३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ४ अर्ब २७ करोड माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal