Skip to content

एकैदिन सुन तोलामा २२ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६४ हजार ७ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६६ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९ सय ७५ रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ३० रुपैयाँमा किनबेच भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime