Skip to content
Prabhu

सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा दिउसो १ बजेको समयसम्मको कारोबार जारी रहँदा नकारात्मक सर्किट लागेको हो ।

यो कमपनीको सेयर मुल्य अघिल्लो दिनको भन्दा २९६ रुपैयाँले घटेर २ हजार ६६४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने १ दशमलव ३८ अंकले बढेर कारोबार भइरहेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ४९ करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्