Skip to content
Prabhu

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको करोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २४७ रुपैयाँ ४० पैसाले घटेर २ हजार २२६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अवस्थामा सेयर बजार परिसूचक भने ० दशमलव १७ अंकले बढेर २७१६ दशमलव ०९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ८० करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्