Skip to content

छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ४८ रुपैयाँ १० पैसाले बढेर ५२९ रुपैयाँ १० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ११ दशमलव २४ अंकले घटेर २७०४ दशमलव ६७ विन्दुमा पुगेको छ । यो अवस्थाम ासेयर बजारमा ६ अर्ब ८३ करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्